८ बैशाख २०८१, शनिबार

Tag: घरआँगनमै पुगेर

म्याग्दीमा खेतबारी र घरआँगनमै पुगेर मत माग्दै उम्मेदवार

गलेश्वर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दी जिल्लाका गाउँगाउँमा चुनावी गतिविधि बढेको छ । उम्मेदवार र राजनीतिक दलका नेता मतदातालाई भेट्न घरआँगनमै पुगेका छन् । घरमा मतदाता नभेटिए खेतबारी र काम गरिरहेको ठाउँमै पुगेर भए पनि उम्मेदवारले आफूलाई भोट