१३ बैशाख २०८१, बिहिबार

Tag: घमण्ड

घमण्डले आफूलाई मात्र नभएर क्षति गर्छ अरूलाई पनि

विश्वका सम्पन्नशाली खराब सोचका मानिसहरूका कारण विश्वका जनताले दु:ख भोग्नुपरेको यथार्थ हो । यस्तो क्रियाकलाप हामीले विश्वका शक्तिशाली राष्ट्रका प्रमुखहरु र नेपालभित्र पनि देख्न सकिन्छ । मानिसले अरूको प्रगति देखी सक्दैन, ईर्ष्या जागेर मानिसमा आएको यो खराव मनुष्यको प्रवृति हो