६ बैशाख २०८१, बिहिबार

Tag: घनश्याम भूसाल

एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरेकी छन् भने उपाध्यक्षमा पराजित भएका घनश्याम भूसालले ७२५ मत ल्याएका छन् । ६ उपाध्यक्षको कोटामा ७