७ बैशाख २०८१, शुक्रबार

Tag: घनश्याम दाहाल

कहिँकतै सेटिङ छ भने त्यसलाई हामी खोजी हाल्छौं, कसैलाई छोड्दैनौं : मन्त्री दाहाल

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले बिहीबार बिहान ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् । मन्त्री दाहालले कार्यालयका कर्मचारीको कहिँकतै सेटिङ