७ बैशाख २०८१, शुक्रबार

Tag: घण्टी नबजाऊ

तोसिमालाई आयोगको निर्देशन : आफ्नो चुनाव चिह्न घण्टी बजाएर प्रचार नगर

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । घण्टी बजाएर चुनाव प्रचारमा हिँड्दा अरुलाई बाधा व्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । ललितपुर