४ बैशाख २०८१, मंगलबार

Tag: घट्ट

ढिँकी, जाँतो, घट्ट र कोल लोप भए

गलेश्वर । विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका प्रायःसबै गाउँमा विद्युत् सुविधा पुगेको र गाउँमा नै कुटानीपिसानी मिल सञ्चालन हुन