१३ बैशाख २०८१, बिहिबार

Tag: घटनास्थलमै मृत्यु

दाङमा नाइट बस दुर्घटना : घटनास्थलमै दुई जनाको मृत्यु

देउखुरी । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु