११ बैशाख २०८१, मंगलबार

Tag: घटनालाई अन्तर्राष्ट्रियकरण

बारको चेतावनी : अदालतलाई युद्ध मैदान बनाइयो, घटनालाई अन्तर्राष्ट्रियकरण गर्छौं

काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतलाई युद्ध मैदान बनाइएको भन्दै घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएको छ । नेपाल बारद्वारा आज बिहीबार जारी गरिएको विज्ञप्तिमा सर्वोच्च अदालतमा युद्धमा प्रयोग हुने एसएलआर जस्ता हतियार प्रवेश गराइएको उल्लेख गरिएको छ । बार अध्यक्ष