८ बैशाख २०८१, शनिबार

Tag: ग्लोबल सेक्युरिटी इनिसिएटिभ

चिनियाँ ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’बारे नेपाल सरकारको धारणा माग

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ सरकारले अगाडि सारेको ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ बारे नेपाल सरकारको धारणा सार्वजनिक गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको आजको पहिलो बैठकको शुरुमा समय मागेर बोल्दै सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेसकी सांसद कोइरालाले