७ बैशाख २०८१, शुक्रबार

Tag: ग्लोबल पिस पार्क

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

पृष्ठभूमि : व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बुटवलले चारपाला सामुदायिक वनको करिब १६ बिघा जग्गामा वृक्षारोपण सहित आध्यात्मिक संरचना बनाएर ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) का रुपमा विकास गरेको छ । ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान)