१२ बैशाख २०८१, बुधबार

Tag: ग्रीनसिटी अस्पताल

ग्रीनसिटी अस्पतालमा ३० किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको