७ बैशाख २०८१, शुक्रबार

Tag: ग्रिन सिग्नल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेमा नेपाल र यादवले दिए ‘ग्रिन सिग्नल’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ‘ग्रिन सिग्नल’ दिएका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समर्थनसहित