१३ बैशाख २०८१, बिहिबार

Tag: ग्रामीण सडक

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ढोरपाटन, बागलुङ । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् ।