१३ बैशाख २०८१, बिहिबार

Tag: ग्रामीण विकास

लघुवित्त ग्रामीण विकासको मूख्य आधार : कामु गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंक कायममुकायम गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले लघुवित्त ग्रामीण विकासको मूख्य आधार भएको बताएकी छन् । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको उद्घाटन गर्दै कायममुकायम गभर्नर डा. तिम्सिनाले लघुवित्तले गरिब र लक्षित समुदायको आर्थिक पुनरुत्थान गर्न, लैङ्गिक