८ बैशाख २०८१, शनिबार

Tag: ग्रामीण भेग

महोत्तरी जिल्लाका ग्रामीण भेगमा इन्धनका लागि ‘गुइँठा’

महोत्तरी । महोत्तरी जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक आकारका