७ बैशाख २०८१, शुक्रबार

Tag: ग्यास

तिहारको कोसेली ग्याँस र चुल्होः स्थानीयवासी खुशी

जलेश्वर, २७ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ ले तिहारको अवसर पारेर कोसेली स्वरुप पाँच सयभन्दा बढी महिलालाई खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ । दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत