७ बैशाख २०८१, शुक्रबार

Tag: ग्यालेक्सी फोरके

पत्रकार रवि लामिछानेले ल्याए नयाँ ‘ग्यालेक्सी फोरके’ टिभी

काठमाडौँ । पत्रकार रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । उक्त टेलिभिजनको नाम ‘ग्यालेक्सी फोरके’ रहेको छ । उक्त टेलिभिजनका म्यानेजिङ डाइरेक्टर रहेका लामिछानेले नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको बताएका छन् । आज मंगलबार काठमाडौंमा एक कार्यक्रम