१२ बैशाख २०८१, बुधबार

Tag: गौशाला नगरपालिका

महोत्तरीमा सडक दुर्घटना : एकको मृत्यु, एक घाइते

महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका