७ बैशाख २०८१, शुक्रबार

Tag: गौरादह नगरपालिका

गौरादह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी

सुरुङ्गा । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । १२ हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उहाँले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रोहित