८ बैशाख २०८१, शनिबार

Tag: गोसाइँकुण्डको धार्मिकमार्ग

गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम

रसुवा । धार्मिक यात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्काे शुल्क असुल गरेको भन्ने अधिकांश