७ बैशाख २०८१, शुक्रबार

Tag: गोविन्द विक

राति गस्तीमा हिँडेका प्रहरी विकको धारिलो हतियार प्रहार गरी हत्या

सुदूरपश्चिम, २ कात्तिक । धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आज बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ ।