७ बैशाख २०८१, शुक्रबार

Tag: गोविन्दप्रसाद कलौनी

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीद्वारा दावी पेश

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेपछि शाहीले दाबी पेश गरेका हुन् ।