७ बैशाख २०८१, शुक्रबार

Tag: गोल्डेन अस्पताल

अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका मण्डलको मृत्यु

मोरङ । आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने मोरङको धनपालथान गाउँपालिका–१ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो । स्रोतका अनुसार मण्डलले आज बिहान ६ बजे