११ बैशाख २०८१, मंगलबार

Tag: गोली हानी हत्या

रौतहटमा ज्येष्ठ नागरिकको गोली हानी हत्या

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधबार राति