१३ बैशाख २०८१, बिहिबार

Tag: गोरु जुधाई मेला

नुवाकोटको गोरु जुधाई मेला स्थगित

नुवाकोट । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नुवाकोटको गोरु जुधाई मेला स्थगित भएको छ । बिहीबार तारकेश्वस्थित माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले सूचना जारी गरी गोरु जुधाई मेला स्थगित गरेका हुन्। ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर