१३ बैशाख २०८१, बिहिबार

Tag: गोरखा दरबार

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा दरबार जाँदै छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक काठमाडौं उपत्यका बाहिर जान लागेका हुन् । राष्ट्रपति पौडेल आज विहान साढे ९ बजे गोरखा दरबार जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । गत