१३ बैशाख २०८१, बिहिबार

Tag: गोरखा जिल्ला

बाबुरामले पनि प्रचण्ड जस्तै गृह जिल्ला गोरखाको घ्यालचोक पुगेर खाए खाना (फोटो फिचर)

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृह जिल्ला गोरखाको गण्डकी गाउँपालिका- ८, घ्यालचोक पुगेर जसपाको सुज अभियान अन्तर्गत १२ दिने जनभेटघाट कार्यक्रमको शुरूवात भएको जानकारी दिएका छन् । सामाजिक संजाल