१३ बैशाख २०८१, बिहिबार

Tag: गोरखा गएको हुँ

चुनाव लड्न बाध्यताले गोरखा गएको हुँ, घर त मेरो चितवन नै हो : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लड्न बाध्यताले गोरखा गएको स्पष्ट पारेका छन् । आज शनिवार सत्ता गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव लड्न