७ बैशाख २०८१, शुक्रबार

Tag: गोरखामा पहिरो

गोरखामा पहिरोले घर भत्काउँदा २ जनाको मृत्यु

गोरखा । गोरखाको सिरानचोकमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-७ उपल्लो गोहारेमा पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो । गएराति स्थानीय ८६ वर्षका रमण पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी