७ बैशाख २०८१, शुक्रबार

Tag: गोरखा

हिउँ खेल्न गएका दुईजना पाँच दिनदेखि बेपत्ता

काठमाडौं । गोरखामा हिउँ खेल्न गएका दुई जना पाँच दिनदेखि बेपत्ता भएका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन् । स्थानीयका अनुसार उनीहरू हिउँ