७ बैशाख २०८१, शुक्रबार

Tag: गोयबल्स नीति

बादलले प्रचण्डसँग तुलना गरेका गोयबल्स को थिए ?

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोयबल्सको संज्ञा दिएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई