७ बैशाख २०८१, शुक्रबार

Tag: गोयबल्स

बादलले प्रचण्डलाई दिए हिटलरका मन्त्री गोयबल्सको संज्ञा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रचण्डलाई हिटलरका मन्त्री गोयबल्सको संज्ञा दिएका छन् । प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले नेकपाको