६ बैशाख २०८१, बिहिबार

Tag: गोमन सङ्गीतलिपि

वैज्ञानिक कुवँरद्वारा ‘गोमन सङ्गीतलिपि’को आविष्कार

गलेश्वर । भौतिक शास्त्र पुनःनिर्माण अभियानका केन्द्रीय अध्यक्ष भवेन्द्र कुवँरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गर्नुभएको छ । भौतिक शास्त्रीय मान्यताका आधारमा निर्मित उक्त सङ्गीतलिपिको आविष्कारपछि साङ्गीतिक पाठहरूका मसिना पक्षकोसमेत लेखन र सङ्ग्रह गर्न सकिने भएको छ । भौतिक विज्ञानमा