७ बैशाख २०८१, शुक्रबार

Tag: गोपीनाथ मैनाली

अस्पतालका सफाइ कर्मचारीको हातबाट जुस पिउँदै डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौँ, असोज २५। देशमा ब्याप्त स्वास्थ्य क्षेत्रको बिकृति र बिसंगति सुधारका लागि अनसनरत प्रा.डा. गोविन्द केसीले १९ औं आमरण अनसन तोडेका छन् । चिकित्सा क्षेत्रको सेवा र शिक्षाको सुधारको माग राख्दै आएका डा. केसीले शनिबार राति सरकारसँग ८ बुँदे सहमति