११ बैशाख २०८१, मंगलबार

Tag: गोपाल गिरी

छुवाछुत प्रथाविरुद्ध झटारो : दलितको घरमा ‘गिरी बा’ पुजारी

पर्वत । अहिले पनि समाजमा छुवाछुत प्रथा पूर्णरुपमा हटिसकेको छैन । दलित समुदायका व्यक्तिले अझै पनि धेरै खालका जातीय समस्या भोग्दै आइरहेका छन् । समाजमा उनीहरूप्रति गरिने व्यवहार नै बेग्लै छ । हिन्दू भएर पनि पूजापाठ, न्वारन, व्रतबन्ध, विवाह जस्ता