१३ बैशाख २०८१, बिहिबार

Tag: गोपालकृष्ण घिमिरे

१० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति गर्न सरकारलाई बारको अल्टिमेटम

काठमाडौँ । नेपाल बार एसोसिएसनले ७ देखि १० दिनभित्र प्रधानन्यायाधीशको नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । बारले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सातदेखि