१३ बैशाख २०८१, बिहिबार

Tag: गोकर्णमणि दवाडी

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । आज सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले डा. कार्कीको उम्मेदवारी कायमै रहने आदेश दिएको हो । यसअघि न्यायाधीश