६ बैशाख २०८१, बिहिबार

Tag: गोंगबु हत्या प्रकरण

गोंगबु हत्या प्रकरणकी अभियुक्त कल्पनालाई आजीवन काराबासको सजाय

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले काठमाडौंको गोंगबुमा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फ्याँक्ने कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । केही दिनअघि न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका-७