७ बैशाख २०८१, शुक्रबार

Tag: गैरकानुनी रूपमा आर्जन

सम्पत्ति शुद्धीकरणको निष्कर्ष : इच्छाराजले साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरे

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको छ । विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको