४ बैशाख २०८१, मंगलबार

Tag: गैरआवासीय नेपाली सङ्घ युके

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ । बेलायती