६ बैशाख २०८१, बिहिबार

Tag: गैँडा गणना

धु्रवे हात्तीको आक्रमणवाट घाइते भएकाको उपचारका लागि मन्त्री आलेद्वारा १ लाख सहयोग

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा यही चैत २० गते धु्रवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारका लागि आफ्नो व्यक्तिगत तर्फबाट १ लाख उपचार