६ बैशाख २०८१, बिहिबार

Tag: गैँडाको संख्या ७५२

नेपालमा गैँडाको संख्या ७५२ पुग्यो

नवलपुर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालमा गैँडाको