८ बैशाख २०८१, शनिबार

Tag: गैँडाकोट

अभिनेता पल शाहलाई बयानका लागि गैँडाकोट ल्याइयो

गैँडाकोट । नाबालिग १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई बयानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । ती गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको