८ बैशाख २०८१, शनिबार

Tag: गेटा मेडिकल कलेज

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री प्रचण्ड

सुदूरपपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रधानमन्त्री दाहालले सो मेडिकल कलेजलाई