८ बैशाख २०८१, शनिबार

Tag: गृह प्रशासन

गृह प्रशासनमा आधुनिक प्रविधिको प्रयोगदेखि आपराध नियन्त्रणका नयाँ योजनासम्म

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ नीति, योजना तयार पारी लागू गरेको छ । सरकारले गृहप्रशासन