७ बैशाख २०८१, शुक्रबार

Tag: गृहसचिव सिंह

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव सिंह

काठमाडौँ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो