११ बैशाख २०८१, मंगलबार

Tag: गृहमन्त्रीसहित

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

किएभ । राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ