७ बैशाख २०८१, शुक्रबार

Tag: गृहमन्त्रीलाई पत्र

ताप्लेजुङबाट पूर्ववडाध्यक्षको गृहमन्त्री रवि लामिछानेलाई पत्र

ताप्लेजुङ । प्रिय गृहमन्त्रीज्यू, हार्दिक अभिवादन ! वीर सहिदहरुको बलिदानी तथा महामानव विपी कोइराला, हिमालय शम्शेर, लौहपुरुष गणेशमान आदिको लामो राजनीतिक यात्रा र त्यागको प्रतिफल अनि जनताको परिवर्तनको अपेक्षाको नतिजा स्वरुप नेपालमा प्रजातन्त्र आएको ३२ बर्ष बितिसक्यो । यस ३२