१३ बैशाख २०८१, बिहिबार

Tag: गृहमन्त्रीको भनाई

विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक रहेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताएका छन् । सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा आज भएको मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै उहाँले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने बताए