७ बैशाख २०८१, शुक्रबार

Tag: गृहमन्त्रीको जिकिर

नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम हो : गृहमन्त्री खाँड

चन्द्रौटा । गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको जिकिर गरेका छन् । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको